बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि […]

सम्बन्धित सामग्री

सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत – जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु […]