सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत – जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु […]

सम्बन्धित सामग्री

नवलपुरमा पाटेबाघ मृत फेला

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आज पाटेबाघ मृत फेला परेको छ। मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटोनजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए। ‘करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको […]

चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र गैँडा मृत भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा […]

पाटेबाघ र गैँडा मृत भेटिए

चितवन– चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए ।  यस आर्थिक वर्षमा बाघ […]

चितवनमा पाटेबाघ र गैँडा मृत भेटिए

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ। अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए। यस…

बाँकेको राप्तीपारी फेरी देखियो पाटेबाघ

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा पाटेबाघ पुनः देखा परेको छ। राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघ देखेका हुन्।...

पाटेबाघ मृत अवस्थामा फेला

बर्दिया । बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा वयस्क पोथी पाटेबाघ मृत भेटिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण विडारीले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाका अनुसार सामुदायिक वनमा भालेसँगको लडाईमा पोथी बाघको मृत्यु भएको प्रारम्भिक […]

एक साताकाे फरकमा दुई पाटेबाघ मृत्यु फेला

एकआपसमा लड्दा मृत्यु भएको अनुमान बर्दियामा एक सातामा दुईवटा पाटेबाघको मृत्यु भएको छ । मधुवन नगरपालिका ६ स्थित कालिका सामुदायिक वन र ग्रामिण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा शनिबार पाटेबाघ...

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए । थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

बर्दिया – यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । आज दिउँसो ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो । एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले जानकारी दिए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता […]

फेरि मृत अवस्थामा भेटियो पाटेबाघ

फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ। मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको हो।...