हर्षोल्लासका साथ सिरहामा मतदान जारी, बिहान १० बजेसम्ममा ३५ प्रतिशत मतदान - Naya Patrika
तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म...पूरा पढ्नुहोस् »
काठमाडौँ- इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।
अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ...
काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ…
पोखरा – तनहुँका १४२ मतदानस्थलका ३०५ मतदान केन्द्रमा बिहानैदेखि मतदान जारी छ। तर, कहीँ पनि भिडभाड छैन्। स्थानीय तहमा घण्टौंसम्म मतदाताले पालो पर्खेर बस्नुपर्ने बाध्यता भएका मतदानस्थलसमेत सुनसान बनेका छन्। मतदानस्थल मतदाताको पखाईमा छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ३५ प्रतिशत मत खसेको छ। तनहुँमा २ लाख ४८ हजार २९५ मतदाता छन्। यसपालि जिल्लामा ५० […]
काठमाडाैं : सिन्धुपाल्चाेकमा दिउँसाे १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ।जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए। ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो। दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन्।
३० वैशाख, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि पंगेनीले जानकारी दिए । गाउँपालिकको ९ वटा वडामा १७ मतदान केन्द्रमार्फत मतदान जारी रहेको उनले बताए । गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार रहेको रहेको पंगेनीको भनाइ छ । ‘चार […]
तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा करीब ३५ प्रतिशत मतदान भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरू भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करीब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो…