क्यालिफोर्नियामा २ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै मुद्दा

क्यालिफोर्नियाका एक व्यक्तिले आफूबाट २ दशमलव ०४ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दामा बादी जोस रिभेराले आफूले भाग्यशाली लोटरी टिकट अल्टाडेनाको जो सर्भिस सेन्टरबाट नोभेम्बर ७ मा किनेको दावी गरेका छन् । आफूलाई रेगी भनेर चिनाउने व्यक्तिले त्यस दिन उनीबाट पावरबलको टिकट चोरेको रिभेराको दावी […]