एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?

वीरगंज : सतारूढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन बनेको नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने छैन। यो क्षेत्रमा एमाले र जसपाका आ-आफ्ना उमेदवारहरू चुनावी मैदानमा छन्। सत्ता गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ। एमाले-जसपा गठबन्धन भंग भएको यस…

सम्बन्धित सामग्री

बारा-२ मा मतगणनाको तयारी

काठमाण्डाै - प्रतिनिधि सभा उपचुनाव अन्तर्गत बारा क्षेत्र नं २ मा हिजो भएको चुनावको मतगणना केहीबेरपछि सुरु गर्ने तयारी छ । मतपेटिका सङ्कलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेको थियो ।  बारा-२ मा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनाको बेला हरेक उम्मेदवारको तर्फबाट एक, एक जना प्रतिनिधि राख्ने सहमति भएको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ ६८ हजार ८ सय ८६ मत खसेको छ ।

बारा- २ मा उपनिर्वाचन: १ बजेसम्म २२ प्रतिशत मतदान

बारा- बारा क्षेत्र नं २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ। बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने […]

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका एक पदाधिकारीले बताए । बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य […]

बारा २ गठबन्धनबाट जसपाले पाउनुपर्छ : सुमन

काठमाडौं : बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल जसपाले दाबी गरेको छ । यसअघि आफ्नो पार्टीबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाले दाबी रहने बताएको हो।बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे।उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार

बारा-१ मा मतगणना रोकियो

७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि […]

बारा ३ मा जसपाको अग्रता

बारा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ । नौ सय ६१ मत गन्दा जसपाका रामबाबु यादवले चार सय सात मत ल्याएका छन् भने एमालेका ज्वाला साहले...

बारा ३ मा मतगणना सुरु

५ मंसिर, बारा ।  बारा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्र हलमा मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेकपा एमालेकी ज्वालाकुमारी साह, जनता समाजवादी पार्टीका रामबाबुकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबुसिंह भुइहार लगायत प्रतिस्पर्धामा छन् ।

बारा–४ : किसानको जित लगभग पक्का!

बारा – तीनदिनपछि हुने प्रतिधिधिसभा चुनावमा बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) ले जित्ने लगभग निश्चित देखिएको छ। मौन अवधि सुरु हुने अघिल्लो दिन बुधबार बारा–४ का मतदाताले बनाएको मनस्थिति बुझ्दा लोसपा छाडेर अन्तिम समयमा एमालेबाट उम्मेदवारी दिएका एकवाल मियाँले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने संभावना कम देखिएको हो। श्रेष्ठ सत्ता […]

बारा र रौतहटमा दुर्घटना, दुईको मृत्यु

बारा र रौतहटको छुट्टाछुट्टै स्थानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।