बारा २ गठबन्धनबाट जसपाले पाउनुपर्छ : सुमन

काठमाडौं : बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल जसपाले दाबी गरेको छ । यसअघि आफ्नो पार्टीबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाले दाबी रहने बताएको हो।बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे।उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार