मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।

सम्बन्धित सामग्री

पर्यटकको चहलपहल घट्यो

पोखरा– पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल घटेको छ । यो मौसममा पर्यटक आवागमन बढ्नुपर्नेमा घटेको पर्यटन व्यवसायीहरू बताउँछन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा क्षेत्रमा अघिल्ला वर्षको तुलनामा हिजोआज प्रायः शून्यजस्तो भएको व्यवसायीहरूले गुनासो गर्न थालेका छन् । अन्य वर्षमा यो समयमा किनमेल गर्नेहरूको भीडभाड हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा […]

ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै

लमजुङ– ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो ।  नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको […]

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।  फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...

इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्याे

इलाम । दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको काम समेत सुरु गरेको हाे । यहाँ तीर्थालुको लागि खान-बस्नका लागि कुटिडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस […]

खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्यो

सोलुखुम्बु । कोरोना संक्रमण कम हुँदै जाँदा सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा वृृद्धि भएको छ । दुई वर्षसम्म कोरोना शून्य कोरोना संक्रमित रहेको खुम्बु क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशत भन्दा बढीले पर्यटककको आगमनमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२ प्रतिशतले पर्यटक आवागमन बढेको […]

हनुमानढोका दरबार क्षेत्रमा बाह्य पर्यटकको चहलपहल (फोटोफिचर)

काठमाडौं, १४ पुस । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा बढ्दै गएको विदेशी पर्यटकको चहलपहल । कोरोनाका कारण पर्यटकको आवागमन रोकिएको दरबार क्षेत्रमा गत साउनदेखि खुला गरिएको थियो । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान

काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार […]

पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीेसँगै बन्द गरिएको थियो । कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा […] The post पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दसैँलगत्तै उत्साहित पोखराका पर्यटन व्यवसायी

देशकै पर्यटकीय राजधानीको रुपमा लिइने पोखरामा कोरोना कहरलाई विर्साउने गरि पर्यटकको आवागमन हुन थालेको छ । दसैँ लगत्तै आफूहरुमाउत्साहआउनेगरि पर्यटकको आवागमन भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए...

अनअराईभल भिसा खुला हुँदा बढ्यो पर्यटकको आगमन

काठमाडौं, असोज २४ । सरकारले आवागमनमा अनअराईभल भिसा खुला गरेसँगै पर्यटकको आवागमन बढ्न थालेको छ काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलका होटलमा पर्यटक भरिभराउ हुन थालेका छन् । पदयात्रा र हिमाल आरोहणका लागि विदेशी नेपाल आउने क्रम बढेको नेपाल पर्यटन विभागकोे तथ्याकं छ । कोरोनाको संक्रमण कम भएसँगै तारे होटलमा समेत पर्यटकको आवागमन बाक्लिन थालेको व्यवसायीहरु […]