अनअराईभल भिसा खुला हुँदा बढ्यो पर्यटकको आगमन

काठमाडौं, असोज २४ । सरकारले आवागमनमा अनअराईभल भिसा खुला गरेसँगै पर्यटकको आवागमन बढ्न थालेको छ काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलका होटलमा पर्यटक भरिभराउ हुन थालेका छन् । पदयात्रा र हिमाल आरोहणका लागि विदेशी नेपाल आउने क्रम बढेको नेपाल पर्यटन विभागकोे तथ्याकं छ । कोरोनाको संक्रमण कम भएसँगै तारे होटलमा समेत पर्यटकको आवागमन बाक्लिन थालेको व्यवसायीहरु […]