कोरोनाका कारण १ लाखभन्दा बढीको मृत्यु हुने पाँचौ देश बन्यो बेलायत

बेलायतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २८ दिनमा १ हजार ६३१ जना मृतक थपिएसँगै बेलायतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १६२ पुगेको हो। कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्ने बेलायत युरोपको पहिलो राष्ट्र हो। हालसम्म विश्वमा अमेरिका,भारत, ब्राजिल र…

सम्बन्धित सामग्री

बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५  हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ७४ लाख

कोरोनाका कारण विश्वमा थप ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ८ हजार ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ४३ लाख ७४ हजार २५३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २२२ जनाको मृत्यु भएको छ। रुसमा ८१६, मेक्सिकोमा ७५३, भारतमा ४२१ र ब्राजिलमा ३८५ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ७ हजार ९ सयभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा विश्वमा थप ७ हजार ९०१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा एकहजार ४९८ जनाको भएको छ। यस्तै कोरोनाका कारण बितेको चौबिस घण्टामा रुसमा ७८७, भारतमा ४४७, ब्राजिलमा ३८८, इरानमा ५४२, मेक्सिकोमा ५१५, मलेसियामा ३६०, म्यानमारमा २५०, कोलम्बियमा १८१ र अर्जेन्टिनामा १५७ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ८ हजार ७१३ जनाको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ७ हजार ९३६ जनाको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ७ हजार ९३६ जनाको मृत्यु भएको छ।सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसिया र ब्राजिलमा भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाका कारण इन्डोनेसियामा १ हजार ४१५ र ब्राजिलमा १ हजार ८० जनाको मृत्यु भएको छ। रुसमा ७९९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण विश्वमा ४१ लाख ६७ हजार ६७९ जनाको मृत्यु भएको छ।

चितवनमा कोरोनाका कारण ३ सय बढीको मृत्यु

जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्ति

कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा

काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।