भारतमा कोरोनाका कारण आधिकारिक तथ्यांकभन्दा १० गुणा बढीको मृत्यु भएको डब्ल्यूएचओको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको जनाएको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले उनको दाबीमाथि प्रश्न उठाएको छ।