प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन :: Pahilopost.com

काठमाडौँः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तोकेको स्थानमा मनोनयन दर्ता हुनेछ। दोस्रो चरणमा ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभा सदस्यका लागि मनोनयन

सम्बन्धित सामग्री

कर्णालीको उपसभामुखका लागि न्यौपाने र शाहीको प्रतिस्पर्धा

सुर्खेत । कर्णाली प्रदेशसभा उपसभामुखका लागि नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने र कांग्रेसकी इन्द्राकुमारी शाहीले मनोनयन दर्ता गरेका छन् । यी दुवै समानुपातिक सांसद हुन् । उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । यहाँ सत्तागठबन्धनमा उपसभामुख नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी […]

बागमती प्रदेश सभामा सभामुखको मनोनयन आज

काठमाडौं । बागमती प्रदेशसभामा बिहीबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बिहीबार बिहान साढे १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ । पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने […]

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्। खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्। काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका…

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए। उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको […]

मनोनयन दर्ताका रोचक दृश्य !

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको आम चुनावका लागि आज ४५ जिल्लामा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी ओली, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र माधव नेपालदेखि लिएर सामान्य नेता कार्यकर्ताले समेत प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षा प्रकट गरिरहेका …