निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए। उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णय गरेकोप्रति निर्वाचन आयोग रुष्ट बन्दै दलहरुसँग बैठक बस्न लागेकाे छ । निरन्तर क्रियाशील भईरहनु पर्ने निकायलाई खारेज गरेर कार्यपालिका मातहत ल्याउने प्रपञ्च भईरहेको भन्दै आयोगले शुक्रबार संसद भित्र र बाहिर रहेका दलहरुलाई छलफलका लागि डाकेको हाे । आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्था […]

राजनीनिक दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको विषयमा राजनीनिक दलसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफल गर्न आज आयोगले १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आयोगको अनुसार आज निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिइनेछ ।

राजनीतिक दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ। ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार छलफलको लागि बोलाएको हो।

१७ वटा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग परामर्श गर्ने भएको हो ।  छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए ।  उनका...