रोकिएन खेलाडी बिदेसिने क्रम

काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए । सुजल र […]

सम्बन्धित सामग्री

रोकिएन फुटबल खेलाडीको अस्ट्रेलिया जाने लर्को, एकैदिन ३ जना उडे

नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना उम्दा खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् ।

रोकिएन खेलाडी बिदेसिने क्रम

काठमाडौं, चैत १० । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए । […]

रोकिएन खेलाडी पलायन, सुजल र रजिन पनि अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली फुटबलमा खेलाडी पलायन अझै रोकिने स्थितिमा देखिएको छैन । एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । त्यसैमा आज नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल र विङ्गर सुजल श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उड्ने भएका छन् । मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक एडिभिजन लिग खेलिरहेका दुवै खेलाडी आज राति अष्ट्रेलिया […]

रोकिएन खेलाडी विदेशिने क्रम‚ सुनिल बल गए अष्ट्रेलिया

ललितपुर : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिलल

रोकिएन 'रोनाल्डो' बहस

विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि शुरु भएको 'रोनाल्डो बहस' रोकिएको छैन। अन्तिम १६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका फर्नान्डो सान्तोषले स्वीजरल्यान्डविरुद्ध गोल वर्षा गरे तर उनको त्यही रणनीति मोरक्कोविरुद्ध भने काम नगर्दा अहिले सान्तोष विश्वभरका रोनाल्डो समर्थकको तारो बनेका छन्।उनले मोरक्कोविरुद्ध पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राखे। पहिलो हाफमा नै मोरक्कोले अग्रता बनायो। त्यही अग्रता नै पोर्चुगल हराउन पर्याप्त

चुनावी मैदानमा एक ‘भेट्रान खेलाडी’

काठमाडौं : पंचायतकालभरी उनकै रजगज थियो । बहुदल कालमा पनि उनको सत्तारोहण रोकिएन । हुँदाहुँदा गणतन्त्रकालका प्रारम्भिक दिनहरुमा समेत सत्तामा रजाईं गर्न सफल नेता कमल थापा यतिबेला नेपाली राजनीतिमा ‘भिजेको मुसा’ सरह भएका छन् । टेनिसका ‘भेटरान खेलाडि’ थापा राजनीतिमा भने भयाक्रान्त खेलाडिसरह भएका छन् । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा मकवानपुर–१ बाट […]

रोकिएन फुटबल खेलाडी पलायन

काठमाडौं (हाम्रो खेलाडी)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेपनि फुटबल खेलाडीको पलायन भने रोकिएको छैन । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसँगै अन्य अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया रहँदै आएको छ । विदेशिने खेलाडीको लामो सूचीमा राष्ट्रिय टोलीबाट खेलिसकेका राजन गुरुङसहित मिक्छेन […]

अनि स्वर्ण जित्ने सपना पूरा भएन ….

२० मंसिर, काठमाडौं । तेक्वान्दोकी स्टार खेलाडी मनिता शाहीले रत्तिभर पनि सोचेकी पनि थिइनन्, ‘ १३ औं सागमा रजत पदकमा चित्त बुझाउनुपर्छ ।’ तर नसोचको भयो । उनको आँसु रोकिएन । हारको पीडामा रहेकी उनले आाफूलाई …