पर्वतमा थपिए झण्डै १५ हजार मतदाता

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन्।जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख २१ हजार नौ सय ९० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख सात हजार तीन सय जनाले नाम दर्ता गराएका थिए। तथ्यांक अनुसार जिल्लामा कुल १४ हजार छ सय ९० जना थप भएका हुन्।स्थानीय तह अनुसार हेर्दा अहिले कुश्मा नगरपालिकामा ३१ हजार तीन सय २४ जना, जलजला गाउँपालिकामा १६ हजार तीन स

सम्बन्धित सामग्री

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता थपिए

८ असोज, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार […]

स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन् । आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ। चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्। यस्तै २२ हजार २ सय २६ वटा […] The post स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्। आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ। चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्। यस्तै २२ हजार २ सय २६ वटा मतदान  […]

स्याङ्जामा थपिए ६४ सय मतदाता

स्याङ्जामा झण्डै साढे ६ हजार मतदाता थपिएका छन् । १ असारदेखि सञ्चालित मतदाता नामावली संकलन अभियानपछि ६ हजार चार सय मतदाता थपिएका हुन् ।“थपिएका मतदातामा जिल्ला बाहिरबाट नाम सार्ने र सच्चाउनेको विवरण आउन बाँकी छ ।” जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले भने, “थपिएको संख्या जिल्लामै फोटो खिचाउने र मतदाता नामावलीमा नाम दर्ता गरेको मात्र हो […]

कर्णालीमा झण्डै २ लाख मतदाता थपिए, ९ सय ७ मतदानस्थल

कर्णाली प्रदेशमा झण्डै २ लाख मतदाता थपिएका छन् । पछिल्लो ४ वर्षमा १ लाख ८६ हजार ४ सय ३६ मतदाता थपिएका हुन् ।

पाँच वर्षमा झण्डै ४५ लाख मतदाता थपिए

२७ माघ, काठमाडौं । पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता बढेको पाइएको छ । २०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । तर आगामी वैशाख ३० […]

कैलालीमा झण्डै सात हजार मतदाता थपिए

धनगढी– कैलालीमा झण्डै सात हजार मतदाताहरु थपिएका छन्। आगामी निर्वाचनहरुलाई लक्षित गरेर कैलालीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालय गरी झण्डै ७ हजार मतदाताहरु थपिएका हुन्। १८ मंसिरदेखि पुस २ गतेसम्म पहिलो चरणको विशेष कार्यक्रममा २ हजार ९ सय १६ जनाले फोटोसहितको मतदाता नामावाली दर्ता गराएका छन्। […]

मुगुमा तीन हजार नयाँ मतदाता थपिए

जिल्लामा पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीमा झण्डै तीन हजार नयाँ मतदाता थपिएका छन।

चितवनमा झण्डै १९ हजार मतदाता थपिए

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन्। जिल्ला