भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।

सम्बन्धित सामग्री

कृष्णनगर भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

देशकै प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७९/८० को आधा अवधिमा लक्ष्यको आधा भन्दा कम राजस्व संकलन भएको छ।...

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन

काठमाडौँ। चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । नाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ । […]

उपभोग्य मुख्य वस्तुको आयात कम भएपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित

विराटनगर। विराटनगर भन्सार कार्यालयले चालु आवको प्रथम त्रैमासिक अवधिमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। यो अवधिमा

राजस्व लक्ष्य र संकलनमा कमी

नेपालको प्रमुख प्रवेशद्वारका दुईवटा भन्सार नाकाहरुमा चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य पनि कम राजस्व पनि कम उठेको छ । कोरोना संकटका कारण चालू आर्थिक वर्षमा भन्सार विभागले लक्ष्य कम दिएकोमा असुली पनि कम नै भएको छ । वीरगन्ज (आईसीपी) र सिर्सिया सुक्खा बन्दरगाह मध्य सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राईपोर्ट) ले साउन महिनामा दिएको लक्ष्यअनुसार बढी राजस्व असुली गरेको भएपनि विगतका वर्षका आधारमा दिइने लक्ष्यभन्दा कम हो । कोरोना संकटका कारण चालू आर्थिक वर्षमा लक्ष्य नै कम दिएको छ ।

अन्तशुल्क डगमगाएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजले भेट्टाएन लक्ष्य

वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले राजस्व विभागबाट पाएको लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन गरेको हो। कार्यालयले चालु आवको ६ महिनाको लागि पाएको ४ अर्ब १ करोड १६ लाख १४ हजार लक्ष्य मध्ये ३ अर्ब

अर्थमन्त्रीमा खतिवडाको आगमनपछि यसरी बढ्यो राजस्व संकलन

४ साउन, काठमाडौं । गत आर्थिक वर्षमा मुस्किलले लक्ष्य अनुसार राजस्व संकलनको लक्ष्य भेट्टाएको छ । पहिलो ९ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको सरकारलाई त्यसबेला झड्का लाग्यो, जब चैतमा गैर कर पनि आधा घट्यो । तर, आर्थिक वर्ष सकिँदासम्म ७ खर्ब ३० अर्ब ५ करोड राजश्व उठाउन लक्ष्य पुरा …