तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन

काठमाडौँ। चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । नाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ । […]