ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको महत्वकांक्षी बजेटका रूपमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुनेमा अन्योलता देखिएको छ ।१० अर्ब रुपियाँको सो कार्यक्रम कार्यान्वयन हुनेमा शिक्षा मन्त्रालय स्वयंले शंका व्यक्त गरेको छ । आर्थिक वर्ष २०७७-२०७८ मा यो कार्यक्रमअन्तर्गत ६ अर्ब रुपियाँ विनियोजन भएको थियो । गत आर्थिक वर्षमा करिब ४ […]