१८ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ । केन्द्रले पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो । केन्द्रले पत्राचार गर्दे कार्यक्रम अन्र्तगत भौतिक पूर्वाधार विकास कार्यक्रम विद्यालयमा आईसीटी ल्याब […]