ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

लन्डन, (एजेन्सी) । विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल पाँच मिनेट चलेर स्थगित भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले विवादित खेल स्थगित गर्ने निर्णय गरेको हो । ब्राजिलमा आइतबार राति भएको खेल पाँच मिनेट चलेपछि विवाद शुरू भएको थियो । पाहुना टोली अर्जेन्टिनाका खेलाडीले कोभिड–१९ को प्रोटोकल तोडेको पुष्टि भएपछि चल्दै गरेको […]