कांग्रेस, एमाले र माओवादीलाई भोट दिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह– राप्रपा अध्यक्ष लिङदेन

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई फेरि पनि भोट दिनु भनेको साँढेको मुन्तिर दूध आउँछ कि भनेर बाल्टी थापेर बस्नु सरह भएको टिप्पणी गरेका छन् । पार्टीले नेपालगञ्जमा आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘साँढेको मुन्तिर बसेर दूध आउँदैन, त्यसरी नै नेपाली कांग्रेस, […]

सम्बन्धित सामग्री

ओली र प्रचण्ड निस्केलगत्तै राप्रपा अध्यक्ष लिङदेन माधव नेपाल निवासमा

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाल निवासबाट बाहिरिएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको प्रवेश भएको छ ।

राप्रपा अध्यक्ष लिङदेन स्वदेश फिर्ता

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङदेन स्वदेश फर्किएका हुन ।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए, गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा […]

७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : अरु पार्टीको रङ स्पष्ट छ तर रास्वपाको छैन

काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका छन्। राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार कपिलवस्तुमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर […]

जनजातिको मत तानेर कमल थापालाई हराउने प्रयासमा राप्रपा अध्यक्ष लिङदेन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ४ दिनको अन्तरालमा दुईपटक मकवानपुर आइपुगे। कात्तिक २४ गते पूर्वी मकवानपुरको चुनावी सभालाई मात्र सम्बोधन गरेर फर्किएका लिङदेन सोमबार पुनः हेटौंडा–१३ को चुनावी सभामा सम्बोधन गर्न आइपुगेका हुन्।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा अन्य दलका अध्यक्षहरू एक दिनमा ३/४ वटा जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न भ्याइरहेका छन् तर विकल्पको रुपमा उभिएको बताउने राप्रपाका अध्यक्ष लिङदेन दोहोर्

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।...

बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रैः राप्रपा अध्यक्ष लिङदेन

टायरमा समस्या देखिएको भन्दै भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भयो । रासायनिक मल नाकामा आएपनि ढुवानी हुन सकेन । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रै भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको आरोप ।

आफ्नो वडामा प्यानल नै विजयी भएपछि विजय जुलुसमा सहभागी भए लिङदेन

काठमाडौं– झापाको हल्दिबारी–१ मा वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी बहादुर थापा विजयी भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा समेत रहेको हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी भएको हो । प्यानल विजयी भएपछि राप्रपा अध्यक्ष लिङदेन विजयी जुलुसमा सहभागी समेत भएका छन् ।

राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक – अध्यक्ष लिङदेन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् । ‘एकथरी नेताहरु विगत ३१ वर्षदेखि सत्तामा छन । केही सीमित नेताहरुको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङदेनले भने । ‘शेरबहादुर देउवा, […]