गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहे

सम्बन्धित सामग्री

‘अचेल मन बिथोलिएको छ’

देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव लागेको छ, तर रामनरेश यादवलाई तनाव । दिनहुँ हुने चुनावी भेला, भाषण र चहलपहलले गाउँबस्ती गुञ्जायमान छन् तर उहाँको मनमा बेचैनी र उथलपुथल छ । उम्मेदवार, समर्थक र नेता, कार्यकर्ता मतदाता सम्हाल्न व्यस्त छन् तर उहाँकी श्रीमती रानीमती देवी मन सम्हाल्न । टोल–टोल र घर–घरमा चुनावी जोडघटाउ चलिरहेको छ …

स्थानीय तह निर्वाचन: भोट दिन्छन्, उम्मेदवार चिन्दैनन्

निर्वाचनमा एक/दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनकौं जुक्ति अपनाएर भए पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्ने प्रयास गर्छन् । यो प्रयासमा गाउँबस्ती पुग्ने र मतदाता रिझाउन हरेक चुनावमा दौडधुप चलेकै हुन्छ । तर दोलखामा यस्तो गाउँ छ, जहाँ उम्मेदवारले टेक्दैनन् । हरेक निर्वाचनमा मतदान हुन्छ तर मतदाताले उम्मेदवार चिन्दैनन् ।