इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन् । २ नम्बर क्षेत्रीय कमिटीले शनिबार नेम्बाङको नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको हो । अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ । […]
The post इलाममा धमाधम उम्मेदवार छनोट गर्दै दल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.