काठमाण्डाै - उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् ।
किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाण्डौमा आन्दोलन थालेका हुन् । आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो ।
आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत...