काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सचेतक डाँगीले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरुबाट अब देश विकास हुने आश मरिसकेको बताउनुभयो । उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी […]