सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।...