काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ परेका छन् । उपत्यकाको विभिन्न स्थानहरूमा सादा पोशाक लगाइ खटिएका ट्राफिक प्रहरीले पक्राउ गरेका हुन् ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी...