मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल र डाटा सेवाको गुणस्तर परीक्षाण गरेको छ । प्राधिकरणले काठमाडौंको टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाट लगायतका स्थानमा मोबाइल सेवाको भ्वाइस र डाटाको गुणस्तर परीक्षण गरेको हो ।  गुणस्तरीय परीक्षण गर्ने काम गत असार १२ गतेदेखि २२ गतेसम्म चलेको थियो । उक्त परीक्षणमा नेपाल टेलिकम र स्मार्ट...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर

काठमाडौं । काठमाडौं उपत्यकाभित्रै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार मोबाइल सेवाको गुणस्तर परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।      उक्त प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६.४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । रासस

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो। प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवाप्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। तीन कम्पनीका नेटवर्कभित्र पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा […]

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट– नेपाल टेलिकमभन्दा एनसेल राम्रो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई समेटेर काठमाडौं उपत्यकाको मोबाइल सेवाको गुणस्तर परीक्षणमा एनसेल राम्रो देखिएको छ। परीक्षणमा फोन स्थापना हुने समय नेपाल टेलिकमको ९.३४ सेकेन्ड, एनसेलको ५.२७ सेकेन्ड र स्मार्टको १०.२६ सेकेन्ड र आफै फोन विच्छेद हुने दर नेपाल टेलिकममा ०.८७ प्रतिशत, एनसेलमा ०.२ प्रतिशत र स्मार्टमा ०.४५ प्रतिशत रहेको छ।