महाधिवेशन आयोजक समिति गठनलाई लिएर युवा संघमा असन्तुष्टि चुलियो, असन्तुष्ट पक्षले गर्यो नेतृत्वको ध्यानाकार्षण

काठमाडौं, ६ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्र महाधिवेशन आयोजक कमिटी गठनलाई लिएर असन्तुष्टि बढेको छ। संघका उपाध्यक्ष अमित लामासहित १४ जना पदाधिकारीले पार्टी नेतृत्वसमक्ष यसबारेमा असन्तुष्टि जनाउँदै गम्भीर ध्यानाकार्षण गराएका हुन् । संघको विघटित केन्द्रीय कमिटीका १४ जना पदाधिकारीहरुले संगठनमा व्यक्तिवाद हावी भएर निजी कम्पनीका रुपमा आयोजक कमिटी घोषणा […]

सम्बन्धित सामग्री

राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ । दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ । देशका सबै जिल्लाबाट छानिएर आएका ३ सय जना भन्दा बढी प्रतिनिधिले महाधिवेशनको मिति तय गर्ने, महाधिवेशन आयोजक समिति बनाउने र विधानमा […]

युवा संघको विवाद टुंगियो, ४१९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको विवाद पार्टी नेतृत्वले समाधान गरेको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बसेको केन्द्रीय कार्याल्यको बैठकले विवाद समाधान गरेपछि अध्यक्ष किरण पौडेलले विशेष सर्कुलर जारी गरेका छन् । युवा संघको पोखरामा सम्पन्न सचिवालय बैठक पूर्व रहेको ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक […]

युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् । युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको […]

आठ बुँदे मापदण्ड तोकेर राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता