युवा संघको विवाद टुंगियो, ४१९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको विवाद पार्टी नेतृत्वले समाधान गरेको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बसेको केन्द्रीय कार्याल्यको बैठकले विवाद समाधान गरेपछि अध्यक्ष किरण पौडेलले विशेष सर्कुलर जारी गरेका छन् । युवा संघको पोखरामा सम्पन्न सचिवालय बैठक पूर्व रहेको ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक […]

सम्बन्धित सामग्री

राप्रपा विद्यार्थी संगठनको संयोजकमा कमल रजवार

१ फागुन, काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राष्ट्रिय भेलाले भेलाले कमल रजवार (बम) को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । समितिलाई  महाधिवेशन व्यवस्थित र विधिसम्मत ढंगले सम्पन्न गर्ने कार्यादेश दिइएको छ । माघ २८ र २९ गते काठमाडौंमा भएको भेलाले सबै जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट […]

राप्रविसंघको महाधिवेशन आयोजक समिति गठन

राप्रपानिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले कमल रजवारको संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । काठमाडौंमा शनिबार र आइतबार भएको राष्ट्रिय भेलाले आगामी साउन मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै सकियो नेकपाको असन्तुष्ट समूहको भेला

काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए। भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे…

एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् । गत वर्ष निर्वाचित एनआरएनएका ६५ […] The post एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको आज विज्ञप्तिमार्फत जनाउनुभएको छ । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये …

दलित संघ राष्ट्रिय महाधिवेशन : १५१ सदस्यीय आयोजक समिति गठन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशनका लागि १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम आगामी चैत्र ७, ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनका लागि शम्भु हजारा पासवानको संयोजकत्वमा १५१ सदस्यीय आयोजक समिति गठन भएको हो ।

पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको बिस्तारित बैठकले सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । असोज ४ गते अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दि

राप्रपाले बनायो महाधिवेशन आयोजक समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको हो ।आयोजक समितिको सदस्य सचिवमा सचिवालयका प्रमुख, कोषाध्यक्षमा ...

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन हुने

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन  हुने भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले आगामी २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।महाधिवेशनका लागि विश्वभक्त दुलाल आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।  सो पार्टीको दोश्रो पूर्ण बैठक पुस १७ र १८ गते राजधानीमा बसेको थियो ।