संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानका अब्दुल रहमान मक्की ‘विश्वव्यापी आतंकवादी’ घोषित

संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले सोमबार पाकिस्तानी मूलका चरमपन्थी अब्दुल रहमान मक्कीलाई ‘विश्वव्यापी आतंकवादी’ घोषणा गरेको छ । यो निर्णय यूएनएससीको आइएसआइएल (दाएश) र अल–कायदा प्रतिबन्ध समितिले लिएको हो । गत वर्ष भारतले