काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा पाँच सय २० जनाले ज्यान गुमाएका छन्। ०७५ साल यता पाँच सय २० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांक छ।महाशाखाका अनुसार सवारी दुर्घटनाबाट १६ वर्ष मुनिका २७ जना, १७ देखि ३५ वर्ष उमेर समुहका तीन सय सात जना र ३६ वर्षमाथिका एक सय ८६ जना रहेका छन्। दुर्घटनामा सात सय ११ गम्भीर घाइते र १७ हजार ६ सय ९५ जना समान्य घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।महाशाखाको तथ्यांक अनुसार उपत्यकामा दैन