काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो।
आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ। केहि समययता एमालेले राष्ट्रिय मुद्दाका विषयमा देउवाले प्रतिपक्षी दलसँग छलफल नै नगरेको भन्दै…