जनप्रतिनिधि नहुँदा सेवाग्राही मर्कामा

सिर्जना पन्त, बागलुङ ।   बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ मा पछिल्लो एक सातादेखि सेवा लिन आउने सेवाग्राहीले सास्ती र हैरानी खेप्दै फर्किनुपरेको छ । काम गर्ने वातावरण नभएको भन्दै जनप्रतिनिधिले सामूहिक राजीनामा दिएपछि सेवा प्रवाह प्रभावित भएको हो । वडा कार्यालय जनप्रतिनिधिविहीन भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राही मारमा परेका छन् । बागलुङ नगरपालिका–४ मा रहेको […]

सम्बन्धित सामग्री

याङ्वरकलाई सेवाग्राहीको सुझाव,गुनासो सुन्न डेस्कको स्थापनामा जोड

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि संवाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन्।...

विकासमा ढिलाइप्रति ध्यानाकर्षण

जनताले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई ध्यानाकर्षण गराएका छन् । पोखरेबगरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित स्थानीयबासीले गाउँपालिकाभित्रका विकास निर्माणका योजनामा भएका ढिलासुस्ती र स्थानीयस्तरमा रहेका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । चालू आर्थिक वर्षको फागुनसम्म सम्पादन भएका विकास गतिविधि, सेवाप्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाबाट गुनासा […]

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा सेवाग्राही मारमा

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्राहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनत रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका […]

सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी

रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई  पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले  रातोपाटीलाई बताए ।उनले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी &n

सेवाग्राही र वडाध्यक्षबीच झडप

भिमाद नगरपालिकास्थित जनप्रतिनिधि र सेवाग्राहीबीच झडप भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सोही वडाका चिरञ्जीवी खनालबीच हात हालाहाल भएको हो ।

छोराछोरीले पढ्न नपाएपछि गाउँलेले मागे विद्यालय

२५ फागुन, डोटी । सायल गाउँपालिका वडा नं. ६ को कार्यालय प्राङ्गणमा बाक्लो उपस्थिति छ । गाउँपालिकाका जनप्रतिनिधि र सेवाग्राही आमने सामने छन् ।  सेवाग्राहीले जनप्रतिनिधिसँग खानेपानी, सिञ्चाइ, सडक, मन्दिर आदि निर्माणका लागि बजेट माग …

काठमाडौं महानगरपालिकाः छरपस्ट कार्यालय, मर्कामा सेवाग्राही

काठमाडौं । जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्न लाग्दा पनि काठमाडौं महानगरपालिकाले आफ्नो व्यवस्थित भवन

स्थानीय तहको ६ महिना, अलमलमै जनप्रतिनिधि

झापाको गौरादह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे। अबेरमात्रै कार्यालय आइपुगेका उनले भने, ‘सबै जनताका काममा पुग्नैपर्छ ।’ वडाध्यक्ष भण्डारी घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए ।