जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै, महन्थ पक्षलाई छैन जानकारी

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिवार दिउँसो १ बजे बोलाइएको छ । राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले जानकारी दिए । ‘बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल र समीक्षा गरिनेछ,’ उनले भने, ‘उपलब्ध कार्यकारिणी समितिका सदस्यलाई बोलाइएको छ ।’ अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सदस्यलाई बैठकबारे जानकारी दिइएको छैन । ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केश...

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ । अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो । बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ । यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् । अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद प्रवेश गरेसँगै उनी सरकारमा […]

उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन । यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ । बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले […]