काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ । अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो । बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ । यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् । अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद प्रवेश गरेसँगै उनी सरकारमा […]