काठमाडौं, १० असार । निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने तयारी गरिरहेको छ । महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै आयुक्त दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र दुवै चुनाव सक्ने तयारी गरिरेहको बताएका हुन् । उनले गत स्थानीय तहमा प्रमुख/उपप्रमु्खमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरेपनि ५० प्रतिशत महिलाहरुलाई सहभागिता गराउन […]