किताब चिन्ह हाम्रो भइसक्यो भन्दै यी व्यक्ति निर्वाचन आयोग पुगेपछि…

काठमाडौं, २ भदौ । माधवकुमार नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन प्रक्रिया चल्दै थियो । पार्टीको चुनाव चिन्ह किताब राखिएको थियो । तर, किताब चिन्ह अर्कै पार्टीले लिइसकेको भेटियो । माधव नेपालले किताब चिन्ह लिएर दल दर्ता गर्न लागेको थाहापाएर एकजना व्यक्ति हतारिदै निर्वाचन आयोग पुगे । उनी निकै आक्रामक देखिन्थे । […]

सम्बन्धित सामग्री

लौरो चिन्ह स्वतन्त्रहरुको होइन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषयप्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ […]

सुर्य चिन्ह लिएर गए हार्छुः बामदेव गौतम

काठमाडौं, ३१ साउन । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम आज निर्वाचन आयोग पुगे । उनले त्यहाँ पुग्दा सञ्चारकर्मीको प्रश्नमा सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताए । गौतमले भने,‘म अलिे सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने […]

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

निर्वाचन आयोग भन्छ : हरियो रङको निर्वाचन चिन्ह ‘नितान्त प्राविधिक’

निर्वाचन आयोगले निर्वाचन चिन्ह हरियो राख्ने आयोगको निर्णय नितान्त प्राविधिक भएको बताएको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता सुर्यप्रसाद अर्यालले विभिन्न सरोकारवालाहरुको सुझावका आधारमा यो निर्णय गरिएको बताए।  निर्वाचनमा मतपत्रको डिजाइन...

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव च

गण्डकीमा माधव पक्ष कमजोर, ओलीको दम्भले पार्टी फुटेको ठहर

पोखरा : दल विभाजनलाई सघाउन सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेलाई विभाजनको बाटो खुल्यो। बुधवार नै माधव नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिन्ह सहित नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे। योसँगै एमाले अध्यक्ष केपी ओली र नेपालबीच एक वर्ष यता चलेको लामो शक्ति संघर्षले नयाँ बाटो समातेको छ।…

माधव नेपालको चुनाव चिन्ह स्वागत नेपालको पार्टीसँग मिलेपछि…

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधव कुमार नेपालले प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भएको पार्टीको रहेको पाइएको छ।  नेकपा एमाले (समाजवादी)  पार्टी दर्ता...