प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन सुरू गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए । उन...

सम्बन्धित सामग्री

रविलाई ‘गृह’ फाइनल हुँदा वर्षमान, पदम र उपेन्द्रलाई के ?

काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बदलेसँगै पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादव, […]

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एनसेलबारे जवाफ दिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् । मंगलबार १२ बजेदेखि सुरू भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् । उक्त बैठकमा एनसेलको खरिदबिक्री प्रकरणको छानबिनमा सरकारबाट के कस्तो काम भइरहेको त्यसबारे प्रधानमन्त्री प्रचण्डले छलफल...

राम्रो काम गर्दैछु, सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताए। अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै […]

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद्

विश्वासकाे मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

१३ गते फागुनमा सत्ता गठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

रास्वपाका अधिकांश नेता उपत्यका बाहिर

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश नेता उपत्यका बाहिर रहेका छन् । रबि लामिछानेको नागरिकता विवादपछि रिक्त रहेको गृहमन्त्रालय रास्वपाले आफ्नो दाबी गर्दै आएको छ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आजसम्मको अल्टिमेन्टम दिएको थियो । अल्टिमेन्टम अनुसार गृहमन्त्रालयको नेतृत्व आफूहरुले नपाएमा सरकारबाट बाहिने पक्षमा रास्वपा छ । प्रधानमन्त्री प्रचण्ड […]