राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एनसेलबारे जवाफ दिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् । मंगलबार १२ बजेदेखि सुरू भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् । उक्त बैठकमा एनसेलको खरिदबिक्री प्रकरणको छानबिनमा सरकारबाट के कस्तो काम भइरहेको त्यसबारे प्रधानमन्त्री प्रचण्डले छलफल...