अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।  त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको पनि स्पष्ट पारे । पछिल्लो समय विदेशी […]

अर्थमन्त्री जनार्दन शर्मा नाडा एक्स्पो–२०२२ मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताएका छन् ।बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताए । उनले बैंकमा […]

उद्योग समितिमा अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

चालु खर्चमा १० प्रतिशत कटौती, बच्ने ५ अर्ब कोरोना खोपमा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले  पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक( २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् । संसदमा पेश भएको बजेटमा चालु खर्चतर्फको भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च लगायत शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौति गरेका छन् । यसरी खर्च कटौति गर्दा तत्काल बचत हुने ५ अर्ब रुपैयाँ कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि उपयोग गरिने भए...

अर्थमन्त्रीको प्रष्टिकरण- यो प्रतिशोध पत्र होइन, देशको ऐना हो

अर्थमन्त्री जनार्दन शर्मा आफूले प्रतिनिधि सभामा पेस गरेको ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ कुनै प्रतिशोध पत्र नभएको प्रष्ट पारेका छन्। प्रतिनिधि सभामा उठेका विषयलाई प्रष्ट पार्दै शर्माले यसो बताएका हुन्।  'कुनै आग्रह-पूर्वाग्रह...