ओसिसलाई हराउँदै प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित […]

सम्बन्धित सामग्री

झापा ‘सी’ डिभिजन च्याम्पियन

एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।...

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।यता ओसिस भने रेलिगेसनमा परेको छ । प्लानिङको जितसँगै आरसी–३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौकाबाट चुकेको छ ।जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।