स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

७ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ । त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी […]