वीरको भिआइपी र भिभिआइपी कक्षमा थपिँदै उच्चपदस्थ बिरामी

पूर्वराष्ट्रपति यादव, कांग्रेस सहमहामन्त्री यादव र कोशीका भौतिक पूर्वाधारमन्त्री कार्कीको उपचार हुँदै वीर अस्पतालमा भिआइपी र भिभिआइपी कक्षमा उपचारका लागि आउने उच्चपदस्थको संख्या बढ्न थालेको छ । हाल अस्पतालमा पूर्वराष्ट्रपति डा. रामवरण...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।

नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै

नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाक

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । […]

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर – भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्र...

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर– भक्तपुरका औषधि पसल तथा फार्मेसीमा सिटामोल अभाव भएको छ । घर–घरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर, आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा […]

महोत्तरीमा बढे रुघाखोकीका बिरामी

महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो।

डोटीमा थपिँदै भाइरल ज्वरोका बिरामी

उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।

बैतडीमा थपिँदै भाइरल ज्वरोका बिरामी

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।यसैगरी जिल्ला अस्पतालमा पनि पछि

कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा अवस्था जटिल

काठमाडाैं : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै देखा परेको कालो ढुसी (म्युकर माईकोसिस) का संक्रमित थपिँदै गएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २२ जनामा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। करिब एक महिना अघि १० जनामा संक्रमण पुष्टि भएको थियो।त्रिवि शिक्षण अस्पताल काठमाडाैंमा मात्र कालो ढुसी संक्रमण भएका १३ जना बिरामी आईसकेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनले भने ‘कालो ढुसी संक्रमित दाङका एक जनाको मृत्यु भईसकेको छ। एक जनाको देब्रे आँखा फाल्