कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा अवस्था जटिल

काठमाडाैं : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै देखा परेको कालो ढुसी (म्युकर माईकोसिस) का संक्रमित थपिँदै गएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २२ जनामा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। करिब एक महिना अघि १० जनामा संक्रमण पुष्टि भएको थियो।त्रिवि शिक्षण अस्पताल काठमाडाैंमा मात्र कालो ढुसी संक्रमण भएका १३ जना बिरामी आईसकेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनले भने ‘कालो ढुसी संक्रमित दाङका एक जनाको मृत्यु भईसकेको छ। एक जनाको देब्रे आँखा फाल्

सम्बन्धित सामग्री

कालो ढुसीका बारेमा जानिराख्नुपर्ने कुरा

संसार कोरोनाले जर्जर भइरहेको अवस्थामा अझै जटिल बनाउन कालो ढुसी, जसलाई ब्ल्याक फंग्स पनि भनिन्छ, यो रोग खास गरी सुगर भएका कोरोनाका बिरामीहरूलाई भएको देखिएको छ । हत्तपत्त नलाग्ने तर जटिल यो रोगले नेपालमा भने हालसम्म दुई जनाको मृत्य भइसकेको छ भने ११ जना अझै उपचाररत नै छन् ।के हो ब्ल्याक फंग्स ?म्युकरमाइकोसिस अर्थात् कालो […]

वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।