भारत-जापानका प्रधानमन्त्रीबीच भेटवार्ता : आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड

नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा संस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले...

सम्बन्धित सामग्री

तानसेनमा बन्यो ‘श्रीनगर सांस्कृतिक डबली’

पाल्पा : तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासेमा श्रीनगर सांस्कृतिक डबली निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो।६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा लगानीमा डबली बनेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गीता आचार्यले बताइन्। उनका अनुसार २०७६ साल असार ८ मा सम्झौता भएको थियो।सम्झौताको समयभित्रै निर्माण सम्पन्न भएको हो। निर्माणको ठेक्का प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। यहाँ कम्तिमा एक हजार दर्शकले एकैपटक प्रदर्श

आर्थिक संकटले श्रीलंकाको वास्तविक मित्र पहिचान भयाे : पूर्वाधार मन्त्री

भारत र श्रीलंकाबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलंकाले जनाएको छ। श्रीलंकाका जलस्रोत, आपूर्ति तथा पूर्वाधारमन्त्री जीवन थोन्डमानले भारत र श्रीलंकाबीचको सम्बन्ध बलियो र घनिष्ठ...

हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्। संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे […]

घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण सुरु

खोटाङ, २० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किरात […]

ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।केपी शर्मा ओली नेतृत्वको सरकारले गुठियारसँग छलफल नै नगरी एकलौटी रुपमा यहाँको कला संस्कृतिमाथि अतिक्रमण गर्ने

रेमिट्यान्सको आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव

पछिल्लो समय नेपालको आर्थिक अवस्था अत्यन्तै चिन्ताजनक स्थितिमा गुज्रिरहेको छ । यस वर्ष अघिल्ला आर्थिक वर्षहरूको तुलनामा अर्थतन्त्रका प्राय: सबै सूचकहरू खुम्चिरहेका छन् । मुलुकमा निरन्तर बढ्दो आयातले सिर्जना गरेको व्यापारघाटा, बढ्दो शोधनान्तर घाटा, तीव्र दरले घटिरहेको विदेशी मुद्रा सञ्चितिलगायतका कारण समकालीन अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । कोभिड–१९, बढ्दो ब्याजदर र रूस–युक्रेन युद्ध आदिका […]

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड

नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् । भारतीय […]

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पुर्‍याउँछ : मुख्यमन्त्री शाही

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहीले कोभिड– १९ […]