काठमाडौँमा स्मार्ट सिटी : काम सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा  स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ ।मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कि

सम्बन्धित सामग्री

भेरी किनारमा आधुनिक सहर बसाइने

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने कार्ययोजना अघि बढाइएको छ। भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माण सुरु भएको छ। नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो। आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार पारिने छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसङ्ख्या आदिका आधारमा सहरको गुरुयोजना एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको जनाइएको छ।

टीकापुरमा बनाएको १५ दिनमै भत्कियो कालोपत्र सडक

भजनी : कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। पटक-पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए। ‘कम्पनीले काम सुरु गरेदेखि नै…

स्मार्ट सिटी तीन वर्षसम्म अधुरै

स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।...

काम सुरु नभई म्याद सकियो

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको […]

काम सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ। मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले ‘स्मार्ट सिटी’ निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कित्ताकाट रोक्का गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दुई वर्षका लागि जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । जग्गा रोक्काको म्याद सकेको एक वर्ष बित्न लाग्दा पनि अहिलेसम्म म्याद थपका लागि कुनै पहल गरिएको छैन।

भरतपुरमा साइकल लेन बनाइँदै

भरतपुर महानगरपालिकाको दुई वटा सडकमा साइकल लेन निर्माण कार्य सुरु भएको छ ।  चालु आर्थिक वर्षको जेठदेखि २०७८ वैशाख महिनाभित्र निर्माण सम्पन्न हुने गरी साढे दुई किलोमिटर लम्बाइकाे साइकल लेन निर्माण सुरु भएको हो । भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरुप साइकल लेन निर्माण गर्ने काम सुरु गरिएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु

झापाको दमकमा निर्माणाधीन ‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको छ। नेपालकै सबभन्दा अग्लो हुने भनिएको भ्युटावरसँगै ‘स्मार्ट सिटी’ अर्थात् नयाँ सहर विकासका लागि एकीकृत जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको हो।