सेयर बजारमा तीव्र उतारचढाव

सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्

सम्बन्धित सामग्री

बजारमा उतारचढाव कायमै

चालु आर्थिक वर्षको मौद्रिक नीति आएदेखि नै घट्ने क्रममा रहेको सेयर बजार यस साताभर नै उतारचढाव रह्यो । मौद्रिक नीतिले खस्काएको लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजारमा उतारचढाव आएको सरोकारवालाहरू बताउँछन् । गत आइतबार नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१००.३४ विन्दुमा झरेको थियो । सोमबार ५.८४ अंकले बढेको बजार मंगलबार फेरि २८.५९ अंकले घट्दै २०७७.५८ […]

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर […]

आवको पहिलो कारोबार दिन : नेप्से २ अंकले बढ्यो, कारोबार रकम १२३ करोडमा झर्‍यो

३१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अंक (०.१० प्रतिशत) ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा […]

एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अंकले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो ।२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको दबाब परेसँगै […]

एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को अन्तिम कारोबार दिने नेप्से परिसूचक ७.९३ अकंले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७ /०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो । २०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय […]

सेयर बजारमा ७६ अंकको उतारचढाव

काठमाडौँ– तीव्र उतारचढावकाबीच मंगलबारको सेयर बजार सूचक ५.९२ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१४.७४ मा रोकिएको छ । सोमबार १०० अंकले घटेर २८२० रोकिएको सूचक मंगलबार कारोबार खुल्दा २८२७ मा पुगेको थियो । तर, नियमित कारोबार सुरु हुनासाथ बजार एकैपटक घटेर १५ मिनेटभित्र मंगलबारको न्यून बिन्दू २७८१ मा झर्यो । त्यसपछि बढ्ने र घट्ने […]

अस्थिर बन्दै सेयर बजार

काठमाडौँ-  बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् । लामो समय घटिरहेको नेपाल […]

तीव्र उतारचढावपछि सेयर बजारमा सामान्य गिरावट

आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएलगत्तै उकालो लाग्न थालेको बजार त्यसपछि भने निरन्तर घटबढ गरेको हो । २८ सय ८० अंकबाट कारोबार सुरु भएको ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक २९ सय १२ अंकसम्म पुगेको थियो ।तर, त्यसपछि निरन्तरको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) मा ०.६२ अंकको गिरावट आएको हो । उक्त गिरावटसँगै नेप्से परिसूचक २८ सय ७५ अंकमा रोकिएको छ । यसक्रममा आज ७ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ४४ लाख क

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि […]