पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको आरोप

नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताए ।बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताए । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । […]

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’

पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम […] The post पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

ईश्वर पोखरेलको टिप्पणी : अहिलेको पाँच दलीय गठबन्धन विचार नमिल्नेहरुको समूह हो

काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरुको समूहको संज्ञा दिएका छन् । उनले वर्तमान सरकारले संविधान उल्लघंन गर्ने प्रयास गरेको आरोप लगाए । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुमा विचारको समानता नभएको भनाई थियो । उनले भने,‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ […]

एमालेले पाँच दलीय गठबन्धन भत्काउन खोजेको माधव नेपालको आरोप

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।  आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट […]

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन

पाँच दलीय गठबन्धन प्रतिगमनकारी : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। शनिबार देशभरका पार्टी वडा अधिवेशनहरूको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई […]

एमाले अध्यक्ष ओलीको आरोप : पाँच दलीय गठबन्धन प्रतिगमनकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई...

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...