एमाले अध्यक्ष ओलीको आरोप : पाँच दलीय गठबन्धन प्रतिगमनकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई...

सम्बन्धित सामग्री

प्रचण्डको कारण संसद् विघटन गरेको ओलीको दाबी, गठबन्धन विदेशीसँग झुकेको आरोप

काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धन विदेशीसँग झुकेको आरोप लगाएका छन् । आज (सोमबार) पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर हजुर प्रभु गरिरहेको छ ।’ उनले आफूले माओवादी […]

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’

पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम […] The post पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले पाँच दलीय गठबन्धन भत्काउन खोजेको माधव नेपालको आरोप

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।  आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट […]

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...