प्रचार खर्च ‘सीमाभन्दा माथि’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचार अभियान स्थानीय तहभन्दा कम भड्किलो देखियो । पोस्टर–पम्प्लेट, झन्डा, चुनावचिह्न अंकित टिसर्ट र टोपी उतिसारो देखिएनन् ।

सम्बन्धित सामग्री

काठमाडौंका उम्मेदवारले सबैभन्दा कम खर्च  गर्नुपर्ने

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धी खर्च निर्धारण गरेको हो ।  देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो । आयोगका अनुसार काठमाडौं जिल्लामा […]

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौँका उम्मेदवारले गर्नुपर्ने

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार-प्रसारमा सबैभन्दा कम खर्च काठमाडौँ जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ। निर्वाचन आयोगले उक्त प्रचार-प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो। देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौँ जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो। आयोगका अनुसार काठमाडौँ जिल्लामा रहेका १० […]

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् निर्वाचन क्षेत्र

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार-प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५  समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।  दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न […]

उम्मेदवारले ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न […]

बालेनले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार उनले स्थानीय तह निर्वाचनका लागि भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् । बालेनले चुनावमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । त्यसमध्ये सामाजिक सञ्जालका माध्यमबाट प्रचार गर्न र चुनावका दिन प्रतिनिधि परिचालन गर्न कुनै […]

उम्मेदवारको खर्च ‘करोडभन्दा माथि’

‘निर्वाचन आयोगले तोकेको खर्च कार्यकर्ता परिचालन गर्न पनि पुग्दैन। कार्यकर्तालाई खुवाउनुपर्ने हुन्छ, प्रचार सामग्री, मञ्च व्यवस्थापन, वडावडाका कार्यक्रम, दिनहुँ घरदैलोलगायतमा हुने खर्च जोड्दा करोडभन्दा माथि पुग्छ,’ मेयर पदका एक उम्मेदवार भन्छन्।...

राष्ट्रिय सभा निर्वाचनमा प्रचार प्रसारका लागि साढे ३ लाख रुपैयाँ खर्च गर्न पाउने

पुस २१, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि एक उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार, सवारी साधन, भेला गोष्ठी लगायतका विभिन्न शीर्षकमा गरि ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। उम्मेदवारले सबैभन्दा धेरै खर्च गर्न पाउने शीर्षकमा गोष्ठी तथा अन्तरक्रिया रहेको छ। जसमा १ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। सवारी साधन खरिद वा भाडामा लिन र त्यसमा लाग्ने इन्धनको लागि ८० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनर विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। विद्युतीय तथा छापा माध्याममा समेत गरेर प्रचार प्रसारमा २९ हजार रुपैयाँ खर्च गर्न पाउने छन्। १ हजार रुपैयाँ भने मतदाता नामावली खरिद गर्न खर्च छुट्ट्याइएको छ।

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  । १६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।  १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए । विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए ।  अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्...

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]